(+977) 4110791, 01-4110761 info@opl.com.np

Health

info

Sudharsan Khayaguli

सरकारले औषधि उद्योगलाई प्राथमिकतामा राख्दैन

निजी क्षेत्रका उद्योग मध्ये उपभोग्य वस्तु उत्पादनतर्फ उच्च लगानी भएको क्षेत्र औषधिलाई लिन सकिन्छ । तर यही उद्योगका जायज माग स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागको प्राथमिकतामा नपर्नु दुखद पक्ष भएको नेपाल औषधी उत्पादक संघका कार्यसमिति सदस्य शुदर्शन खैगुलीले बताएका छन् ।

What is Covid-19?

The Common cold is an upper respiratory tract infection caused by many different viruses…

What is Covid-19?

It is caused by a member of the coronavirus family that has never been encountered before. Like other coronaviruses, it has transferred to humans from animals. The World Health Organization (WHO) has declared it a pandemic…

घरमै पाइने यी हुन् प्राकृतिक एन्टिबायोटिक
Health News
आधुनिक प्रविधिको द्रुततर विकास र सामाजिक चेतनाको अभिवृद्धिसँगै स्वास्थ्य सचेतनामा आममानिसको धारण निकै फेरबदल भइरहेको छ । एलियोप्याथिक उपचार पद्धतिमा निरन्तर बानी परेको वर्तमान समाज आयुर्वेदिक चिकित्सा पद्धति त्यति जानकार छैनन् । यद्यपि, पछिल्लो समय प्राकृतिक आयुर्वेदिक चिकित्सा पद्धतिप्रति रुची राख्ने समूह पनि बढ्दै गइरहेको छ ।

एक दिनमा कति पानी पिउनु राम्रो ?
Health News
एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ ।

यसरी घरमै बनाउन सकिन्छ अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक
Health News
अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना शाक्यले केही प्याक बनाउने उपाय सुझाएकी छिन् ।